घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०७:४३ | Apr 23, 2024
घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर
Photo: reviso.com

काठमाडौं। मंगलबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३३.०९ रुपैयाँ रहँदा बिक्री दर १३३.६९ रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३३.२६ रुपैयाँ र बिक्री दर १३३.८६ रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४१.५७ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.२१ रुपैयाँ छ। सोमबार १ युरोको खरिद दर १४२.०० रुपैयाँ र बिक्री दर १४२.६३ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६३.९३ रुपैयाँ र बिक्री दर १६४.६७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६४.८८ रुपैयाँ र बिक्री दर १६५.६२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.०९१३३.२६१३३.६९१३३.८६
युरोपियन युरो१४१.५७१४२.००१४२.२११४२.६३
बेलायती पाउण्ड स्टर्लिङ१६३.९३१६४.८८१६४.६७१६५.६२
स्वीस फ्रान्क१४५.९५१४६.४११४६.६११४७.०७
अस्ट्रेलियन डलर८५.६४८५.५३८६.०३८५.९१
क्यानेडियन डलर९६.९९९६.८८९७.४३९७.३१
सिंगापुर डलर९७.६५९७.८७९८.०९९८.३१
जापानी येन१०८.६०८.६२८.६४८.६६
चिनियाँ युआन१८.३७१८.४११८.४६१८.४९
साउदी अरेबियन रियाल३५.४८३५.५२३५.६४३५.६८
कतारी रियाल३६.४९३६.५३३६.६५३६.७०
थाइ भाट३.५९३.६२३.६१३.६३
यूएई दिराम३६.२४३६.२८३६.४०३६.४५
मलेसियन रिंगिट२७.८५२७.८६२७.९८२७.९८
कोरियन ओन१००९.६४९.६९९.६८९.७४
स्वीडिश क्रोनर१२.२०१२.२०१२.२६१२.२६
डेनिश क्रोनर१८.९७१९.०३१९.०६१९.१२
हङकङ डलर१६.९८१७.०११७.०६१७.०९
कुवेती दिनार४३१.८१४३२.६६४३३.७६४३४.६१
बहराइन दिनार३५३.०१३५३.४७३५४.६०३५५.०७
स्रोत : नेपाल राष्ट्र बैंक