उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव निर्वाचित



२०७९ चैत्र ३ गते १६:४५
उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव निर्वाचित


काठमाडौं : उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

TATA
GBIME

सत्तारुढ दलबाट उम्मेदवार रहेका यादव ३० हजार ३ सय २८ मतभार प्राप्त गरि तेस्रो उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन्।


Sunrise Bank