नबिल बैंकले आनो थापनाको ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण तथा हरियाली व्यवस्थापन गर्ने उदेश्यले आषार २८ गते मीनभवन नजिकको वागमती नदी किनारमा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ।
बैंकको ३० औं वार्षिकोत्सबको उपलक्ष्यमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो। त्यसपछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आएको छ।
बैंकको बार्षिकोत्सवको अवसरमा वृक्षारोपणका साथसाथै खेलकुद लगायतका कार्यक्रमहरु आयोजना गरि मनाएको थियो।