ग्लबोल आइएमइ बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड पुग्यो, १६ प्रतिशत लाभांस पारित

बिजमाण्डू
२०७५ पुष २७ गते १५:३६ | Jan 11, 2019
ग्लबोल आइएमइ बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड पुग्यो, १६ प्रतिशत लाभांस पारित

काठमाडौं। ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बैंकको १२औँ बार्षिक साधारण सभाले लाभांस पारित गरेसँगै चुक्ता पूँजी बृद्धि भएको हो। 

Tata
GBIME
Nepal Life

सभाले गत आर्थिक बर्ष २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब पारित गरेको हो।

बैंकका १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि कार्यालय छन्। 

बैंकका साढे नौं लाख ग्राहक छन्।