हटौडा सिमेन्टले रोप्वे विक्री गर्ने, न्युनत्तम मूल्य छ करोड १६ लाख रुपैयाँ

बिजमाण्डू
२०६९ मंसिर १६ गते ००:०० | Dec 1, 2012

काठमाडौं । हेटौडा सिमेन्ट उद्योगले चुनढुङ्गा ओसार्न प्रयोग हुने  रोप्वे विक्रि गर्ने भएको छ । कम्पनीले रोपवे विक्रीका लागि प्रस्ताव मागेको हो ।
उद्योगको खानी माहाशाखा भैंसेदेखि प्लान्ट साइट हेटौडासम्मको करिव एघार किलोमिटर लामो रोप्वे अहिले प्रयोगमा छैन् । । लिलामी गरिने रोप्वे तथा जगेडा पुर्जाको न्युनत्तम मुल्य छ करोड १६ लाख ५३ हजार रुपैया तोकिएको छ । रोप्वे खरिदकालागि इच्छुक व्यक्तिले फर्म रजिस्ट्रेसन र मुल्य अभिवृद्धि कर प्रमाणपत्रको फोटोकपि सहित दुइ हजार रुपैया बुझाउनु पर्ने छ

Tata
GBIME
Nepal Life