बजाजले इनरुवामा सोरुम खोल्यो, बजाज मोटरसाइकलको सेल्स र सर्भिस पाइने

बिजमाण्डू
२०६९ कात्तिक २४ गते ००:०० | Nov 9, 2012

काठमाडौं । बजाजले सुनसरीको इनरुवामा सोरुम सञ्चालनमा ल्याएको छ । शान्तिचोकमा रहेको आधुनिक र सुविधा सम्पन्न शोरुमको हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले विहिवार गरे । बजाज मोटरसाइकलको स्थानीय आधिकारिक बिक्रेता रानु अटो सेन्टरले शान्ति चोक, इनरुवामा अत्याधुनिक सोरुम स्थापना गरेको हो । यो सोरुमबाट बजाज मोटरसाइकलका सम्पूर्ण सेल्स, सर्भिस र जेन्युन स्पेरपार्टस पाउन सकिने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life