बाढी प्रभावितको पीडामा एक्स्ट्रिम इनर्जी ड्रिंकको मलम, राहतका लागि १ करोड रुपैयाँ सहयोग

बिजमाण्डू
२०८३ भदौ १२ गते १८:२४ | Aug 28, 2026
बाढी प्रभावितको पीडामा एक्स्ट्रिम इनर्जी ड्रिंकको मलम, राहतका लागि १ करोड रुपैयाँ सहयोग

काठमाडौं। एक्स्ट्रिम इनर्जी ड्रिंकले बाढि प्रभावितहरुका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले सहयोगस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ।

कम्पनीका प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक बुझाएका छन्।