आजको विदेशी मुद्राको विनिमय दर : साउदी र कतारी रियालको मूल्य कति ?

बिजमाण्डू
२०८२ बैशाख २१ गते ०६:२३ | May 4, 2025
आजको विदेशी मुद्राको विनिमय दर : साउदी र कतारी रियालको मूल्य कति ?
Photo : Visit Saudi


काठमाडौं । गत साता अमेरिकी डलरको मूल्यमा गिरावट आयो। आज अमेरिकी डलरको बिक्री दर १३५.६४ रुपैयाँ र खरिद दर १३५.०४ रुपैयाँ छ।

Tata
GBIME
NLIC

आज युरोको बिक्री दर १५३.८१ रुपैयाँ र खरिद दर १५३.१३ रुपैयाँ छ। पाउन्डको खरिद दर १७९.५५ रुपैयाँ र बिक्री दर १८०.३५ रुपैयाँ छ। स्वीस फ्रयांकको बिक्री दर १६४.६४ रुपैयाँ छ।

यस्तै, साउदी रियालको बिक्री दर आज ३६.१७ रुपैयाँ र खरिद दर ३६.०१ रुपैयाँ छ। कतारी रियालको बिक्री दर भने ३७.२१ रुपैयाँ र खरिद दर ३७.०५ रुपैयाँ छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३५.०४१३४.८९१३५.६४१३५.४९
युरोपियन युरो१५३.१३१५२.९३१५३.८११५३.६१
बेलायती पाउन्ड स्टर्लिङ१७९.५५१७९.९६१८०.३५१८०.७६
स्वीस फ्रयांक१६३.९११६३.२११६४.६४१६३.९३
अष्ट्रेलियन डलर८६.९१८६.२७८७.३०८६.६५
क्यानेडियन डलर९७.७१९७.६६९८.१४९८.१०
सिंगापुर डलर१०४.१९१०३.१५१०४.६६१०३.६१
जापानी येन१०९.३५९.३५९.३९९.३९
चिनियाँ युआन१८.५७१८.५५१८.६५१८.६३
साउदी अरेबियन रियाल३६.०१३५.९७३६.१७३६.१३
कतारी रियाल३७.०५३७.०१३७.२१३७.१७
थाइ भाट४.०९४.०३४.११४.०५
यूएई दिराम३६.७७३६.७२३६.९३३६.८९
मलेसियन रिंगेट३१.६९३१.२६३१.८३३१.४
कोरियन वोन१००९.६५९.४६९.६९९.५
स्वीडिश क्रोनर१३.९९१३.९१४.०६१३.९६
डेनिश क्रोनर२०.५२२०.४९२०.६१२०.५८
हङकङ डलर१७.४२१७.३९१७.५०१७.४७
कुवेती दिनार४४०.३४४३९.७६४४२.३०४४१.७२
बहरेन दिनार३५८.१८३५७.८३५९.७७३५९.३९
ओमानी रियाल३५०.७६३५०.३९३५२.३२३५१.९४