एशियन पेन्ट्सले घरको छाना पनि रंगिने, टायलका लागि इमल्सन पेन्ट बजारमा

बिजमाण्डू
२०६९ फागुन १ गते ००:०० | Feb 12, 2013
एशियन पेन्ट्सले घरको छाना पनि रंगिने, टायलका लागि इमल्सन पेन्ट बजारमा


काठमाडौं । एसियन पेन्ट्सले घरको छानामा प्रयोग हुने टायलका लागि आवश्यक पर्ने इमल्सन पेन्ट बजारमा ल्याएको छ । एपेक्स टाइल गार्ड नाम दिइएको यो पेन्टले टायललाई कडा वातावरणीय चुनौतिबाट सुरक्षित राख्ने कम्पनीले जनाएको छ । कम्पनीका आवासीय निर्देशक बुधादित्य मुखर्जीले नयाँ इमल्सन विशेष किसिमको कच्चा पदार्थ प्रयोग गरी तयार गरिएको बताए ।

Tata
GBIME
NLIC