एयर इण्डियाबाट कतारी रियाल लैजाँदै गर्दा टर्किस नागरिक काठमाडौंमा परे पक्राउ

बिजमाण्डू
२०७९ फागुन ७ गते १७:३२ | Feb 19, 2023
एयर इण्डियाबाट कतारी रियाल लैजाँदै गर्दा टर्किस नागरिक काठमाडौंमा परे पक्राउ


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार

Tata
GBIME
NLIC

३ सय कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन्।

२९ वर्षीय हिडिल कायन सरिकाक्मरलाई प्रहरीले पक्राउ गरेको हो।

एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको

उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।