महँगीको मार, उपभोक्तालाई राहात दिन आनन्द ज्वेलर्सको ज्यालामा छुट

बिजमाण्डू
२०६९ भदौ २१ गते ००:०० | Sep 6, 2012
काठमाडौं । सुनको भाउ आकासिएर सुनको कारोबार घट्न थालेपछि सुनचाँदी व्यवसायीहरुले ज्यालामा कटौती योजना ल्याएका छन् । रिद्धिसिद्धी ज्वेलर्सले सुनको गरगहना बनाउने ज्यालामा ५० प्रतिशत छुट दिएकै बेला आनन्द ज्वेलर्सले यस्तै छुट दिएको हो । बुधवारदेखि सुरु भएको यो योजना असोज ३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । 
 

Tata
GBIME
Nepal Life