बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८२ जेठ २२ गते ०६:२१ | Jun 5, 2025
बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Photo: AFP


काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३७.१५ रुपैयाँ रहँदा बिक्री दर १३७.७५ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३६.६५ रुपैयाँ र बिक्री दर १३७.२५ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १५६.१२ रुपैयाँ कायम भएको छ। बिक्री दर १५६.८१ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १५५.६० रुपैयाँ र बिक्री दर १५६.२९ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८५.४१ रुपैयाँ र बिक्री दर १८६.२२ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८४.४२ रुपैयाँ र बिक्री दर १८५.२३ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३७.१५१३६.६५१३७.७५१३७.२५
युरोपियन युरो१५६.१२१५५.६१५६.८११५६.२९
बेलायती पाउन्ड स्टर्लिङ१८५.४११८४.४२१८६.२२१८५.२३
स्वीस फ्रयांक१६६.५४१६६.३३१६७.२६१६७.०६
अष्ट्रेलियन डलर८८.८३८८.२१८९.२१८८.६०
क्यानेडियन डलर१००.०३९९.४५१००.४६९९.८९
सिंगापुर डलर१०६.३५१०६.०४१०६.८२१०६.५१
जापानी येन१०९.५१९.५५९.५५९.५९
चिनियाँ युआन१९.०८१९.०११९.१६१९.०९
साउदी अरेबियन रियाल३६.५७३६.४३३६.७३३६.५९
कतारी रियाल३७.६२३७.४९३७.७९३७.६५
थाइ भाट४.१९४.१९४.२१४.२१
यूएई दिराम३७.३४३७.२०३७.५०३७.३७
मलेसियन रिंगेट३२.२९३२.१९३२.४३३२.३३
कोरियन वोन१००१०.०४९.९३१०.०९९.९७
स्वीडिश क्रोनर१४.२७१४.२४१४.३३१४.३०
डेनिश क्रोनर२०.९३२०.८६२१.०३२०.९५
हङकङ डलर१७.४८१७.४२१७.५५१७.४९
कुवेती दिनार४४७.४८४४५.७४४४९.४४४४७.७०
बहरेन दिनार३६३.७९३६२.४९३६५.३८३६४.०८
ओमानी रियाल३५६.२६३५४.९६३५७.८२३५६.५२
स्रोत : नेपाल राष्ट्र बैंक