आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ

बिजमाण्डू
२०८२ जेठ ८ गते ०६:५१ | May 22, 2025
आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ
Photo: AFP


काठमाडौं। बिहीबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३६.७३ रुपैयाँ रहँदा बिक्री दर १३७.३३ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३६.७२ रुपैयाँ र बिक्री दर १३७.३२ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १५५.०३ रुपैयाँ कायम भएको छ। बिक्री दर १५५.७१ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १५३.७९ रुपैयाँ र बिक्री दर १५४.४६ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८३.३६ रुपैयाँ र बिक्री दर १८४.१७ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८२.८१ रुपैयाँ र बिक्री दर १८३.६१ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.७३१३६.७२१३७.३३१३७.३२
युरोपियन युरो१५५.०३१५३.७९१५५.७११५४.४६
बेलायती पाउन्ड स्टर्लिङ१८३.३६१८२.८११८४.१७१८३.६१
स्वीस फ्रयांक१६५.९०१६४.०५१६६.६३१६४.७७
अष्ट्रेलियन डलर८८.१४८७.७१८८.५३८८.०९
क्यानेडियन डलर९८.५०९८.०५९८.९३९८.४८
सिंगापुर डलर१०६.०७१०५.५०१०६.५३१०५.९६
जापानी येन१०९.५२९.४६९.५६९.५०
चिनियाँ युआन१८.९८१८.९४१९.०६१९.०२
साउदी अरेबियन रियाल३६.४५३६.४५३६.६१३६.६१
कतारी रियाल३७.५१३७.५१३७.६८३७.६८
थाइ भाट४.१७४.१४४.१९४.१६
यूएई दिराम३७.२३३७.२२३७.३९३७.३९
मलेसियन रिंगेट३२.०२३१.८०३२.१६३१.९४
कोरियन वोन१००९.९४९.८१९.९८९.८५
स्वीडिश क्रोनर१४.२८१४.१४१४.३४१४.२०
डेनिश क्रोनर२०.७८२०.६२२०.८८२०.७१
हङकङ डलर१७.४६१७.४७१७.५४१७.५५
कुवेती दिनार४४५.५८४४५.२५४४७.५३४४७.२१
बहरेन दिनार३६२.६६३६२.६४३६४.२५३६४.२३
ओमानी रियाल३५५.१७३५५.१४३५६.७२३५६.७०
स्रोत : नेपाल राष्ट्र बैंक