भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै सरकार, परियोजना धितो राखेर सुविधा

बिजमाण्डू
२०८२ बैशाख १९ गते १६:५४ | May 2, 2025
भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै सरकार, परियोजना धितो राखेर सुविधा


काठमाडौं। सरकारले भूमि बैंकमार्फत जमिनको उपलब्धता सुनिश्चित गर्दै परियोजनालाई नै धितोमा राखेर स्थानीय वित्तीय संस्थामार्फत वित्तीय र अन्य सामग्रीको व्यवस्था गर्ने भएको छ।

Tata
GBIME
NLIC

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत भूमि बैंक स्थापना गर्ने नीति लिएको हो।