पेट्रोलियम पदार्थमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गर्ने सरकारको घोषणा

बिजमाण्डू
२०८२ बैशाख १९ गते १५:५२ | May 2, 2025
पेट्रोलियम पदार्थमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गर्ने सरकारको घोषणा


काठमाडौं। सरकारले पेट्रोलियम पदार्थलाई इथानोल बनाउने प्रविधिमा काम गर्ने घोषणा गरेको छ।

GBIME
Tata

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई संसद्‍मा प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

पेट्रोलमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयनमा ल्याइने पौडेलले बताए।

यस्तै, अन्तरदेशीए पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता बढाइने भएको छ।