
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्।
माघ २५ गते कम्पनीको संचालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गरेको हो।
रविन कुमारलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गत १२ गते पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।