मनास्लु ट्रेडिङका प्रोपाइटर ढकाल मुक्तिनाथ क्यापिटलको सञ्चालक नियुक्त

बिजमाण्डू
२०८१ बैशाख २५ गते १४:२१ | May 7, 2024
मनास्लु ट्रेडिङका प्रोपाइटर ढकाल मुक्तिनाथ क्यापिटलको सञ्चालक नियुक्त

काठमाडौं। मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिलानाथ ढकाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समिति बैठकले ढकाललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

उनी मनास्लु ट्रेडिङका प्रोपाइटर हुन्। उनले तत्कालीन हाथवे फाइनान्समा २०७४ देखि २०७६ सम्म सञ्चालकका रुपमा काम गरेका थिए।