पिपुल्स हाइड्रोपावरले तोक्यो बुक क्लोज, २:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

बिजमाण्डू
२०८० चैत्र ८ गते ११:०१ | Mar 21, 2024
पिपुल्स हाइड्रोपावरले तोक्यो बुक क्लोज, २:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनीले बुक क्लोज मिति तोकेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा प्रयोजनका लागि चैत १५ गतेका लागि बुक क्लोज तोकेको हो।

कम्पनीले चैत ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभामा चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पेस गर्दैछ।