माउन्टेन इनर्जीले बोलायो वार्षिक साधारण सभा, १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्ने

बिजमाण्डू
२०८० फागुन २१ गते ११:०७ | Mar 4, 2024
माउन्टेन इनर्जीले बोलायो वार्षिक साधारण सभा, १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्ने

काठमाडौं। माउन्टेज इनर्जी नेपालले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले साधारण सभा चैत १३ गतेका लागि तय गरेको हो।

Tata
GBIME
Nepal Life

साधारण सभामा लाभांश पारित मुख्य एजेण्डा छ। चुक्ता पुँजीको १५ प्रतिशत अर्थात २ करोड ५२ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारण सभामा पेस गरिनेछ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज तोकेको छ।