एभरेष्ट बैंकले कर्णाली प्रदेशको अस्पताललाई स्वास्थ्य सामाग्री दियो, विद्यार्थीलाई ब्याग

बिजमाण्डू
२०७९ बैशाख १३ गते ११:४१ | Apr 26, 2022

काठमाडौं। एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले स्वास्थ्य  सामाग्री हस्तान्तरण गरेका हुन्। 

Tata
GBIME
Nepal Life

बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा शौचालय समेत निर्माण गरेको थियो।

बैंकले पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको छ।