सुनको मूल्य दुई सय रुपैयाँ सस्तो, तोलाको ५८ हजार आठ सय

बिजमाण्डू
२०६९ माघ ५ गते ००:०० | Jan 18, 2013
सुनको मूल्य दुई सय रुपैयाँ सस्तो, तोलाको ५८ हजार आठ सय

काठमाडौ । साताको अन्तिम दिन सुन तोलामा २ सय रुपैयाले घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले विहिवारको लागि छापावाला सुन प्रति तोलाको ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । गत बुधवार तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोलाको ५९ हजार रुपैयामा कारोवार भएको थियो ।
विहिवार सुनको मुल्यमा कुनै परिवर्तन भएन । शुक्रवार चाँदी तोलामा ४ रुपैयाले बढेर प्रति तोलाको ११ सय ३४ रुपैयामा कारोवार भएको छ । विहिवार चाँदी प्रति तोलाको ११ सय ३० रुपैयामा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life