सिटिजन्स बैंकका ग्राहकलाई बालकुमारीको एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट

बिजमाण्डू
२०८३ कात्तिक ११ गते १७:४५ | Oct 28, 2026
सिटिजन्स बैंकका ग्राहकलाई बालकुमारीको एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट


काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले ललितपुरको बालकुमारीस्थित एथलिट ल्यान्ड ट्रेनिङ क्लबमा १५ प्रतिशत छुट पाउने भएका छन्।

GBIME
Tata

आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन बैंकले एथलिट ल्यान्डसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार आफ्ना कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एथलिट ल्यान्डका विभिन्न सेवामा १५ प्रतिशत छुट पाउने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।