नाडा अटो शोमा आज पुगे सेलिब्रेटी, भृकुटीमण्डपमा रोबोटलाई नमस्कार (तस्विरहरु)



बिजमाण्डू
२०८३ भदौ १० गते १९:०९ | Aug 26, 2026
नाडा अटो शोमा आज पुगे सेलिब्रेटी, भृकुटीमण्डपमा रोबोटलाई नमस्कार (तस्विरहरु)


काठमाडौं । १८औं संस्करणको नाडा अटो शोको आज दोस्रो दिन। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनाका काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

Vigo
GBIME
Tata

अटो शो मा सवारीसाधन, स्पेयर पार्ट्स र बैंक तथा वित्तीय संस्थाका गरी २०० स्टल राखिएका छन्। विभिन्न ब्रान्डका गाडी, बाइक, स्कुटर र बसहरु प्रदर्शनीमा राखिएका छन्।

आज दोस्रो दिन पनि प्रदर्शनी हेर्न पुग्नेको संख्या धेरै थियो। आज हरिवंश आचार्य, निखिल उप्रेती, अस्मि श्रेष्ठ लगायतका सेलिब्रेटीहरु प्रदर्शनी हेर्न पुगेका थिए।