BIZMANDU
www.bizmandu.com

नाडा अटो शोमा आज पुगे सेलिब्रेटी, भृकुटीमण्डपमा रोबोटलाई नमस्कार (तस्विरहरु)

२०८३ भदौ १०

नाडा अटो शोमा आज पुगे सेलिब्रेटी, भृकुटीमण्डपमा रोबोटलाई नमस्कार (तस्विरहरु)
नाडा अटो शोमा आज पुगे सेलिब्रेटी, भृकुटीमण्डपमा रोबोटलाई नमस्कार (तस्विरहरु)


काठमाडौं । १८औं संस्करणको नाडा अटो शोको आज दोस्रो दिन। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनाका काठमाडौंको भृकुटीमण्डपमा जारी छ।

GBIME
Tata

अटो शो मा सवारीसाधन, स्पेयर पार्ट्स र बैंक तथा वित्तीय संस्थाका गरी २०० स्टल राखिएका छन्। विभिन्न ब्रान्डका गाडी, बाइक, स्कुटर र बसहरु प्रदर्शनीमा राखिएका छन्।

आज दोस्रो दिन पनि प्रदर्शनी हेर्न पुग्नेको संख्या धेरै थियो। आज हरिवंश आचार्य, निखिल उप्रेती, अस्मि श्रेष्ठ लगायतका सेलिब्रेटीहरु प्रदर्शनी हेर्न पुगेका थिए।