हुन्डाईको युओन कारमा आर्कषक किस्तावन्दी योजना, दैनिक ४९९ रुपैयाँ

२०६९ भदौ २६ गते ००:००
हुन्डाईको युओन कारमा आर्कषक किस्तावन्दी योजना, दैनिक ४९९ रुपैयाँ


काठमाडौं । लक्ष्मी हुन्डाईले हुन्डाईको युओन कार किन्नेहरुका लागि आर्कषक योजना ल्याएको छ । कम्पनीले दैनिक ४ सय ९९ रुपैयाँमा यो कार किन्न सकिने योजना ल्याएको हो । हुन्डाईको यो कार सबैभन्दा सस्तो कार हो । इन्धन खिपायती कारमा परिचित कारको बिक्री बढाउन कम्पनीले यो योजना ल्याएको हो ।


Sunrise Bank
TATA
GBIME