BIZMANDU
www.bizmandu.com

हुन्डाईको युओन कारमा आर्कषक किस्तावन्दी योजना, दैनिक ४९९ रुपैयाँ

२०६९ भदौ २६

हुन्डाईको युओन कारमा आर्कषक किस्तावन्दी योजना, दैनिक ४९९ रुपैयाँ
हुन्डाईको युओन कारमा आर्कषक किस्तावन्दी योजना, दैनिक ४९९ रुपैयाँ

काठमाडौं । लक्ष्मी हुन्डाईले हुन्डाईको युओन कार किन्नेहरुका लागि आर्कषक योजना ल्याएको छ । कम्पनीले दैनिक ४ सय ९९ रुपैयाँमा यो कार किन्न सकिने योजना ल्याएको हो । हुन्डाईको यो कार सबैभन्दा सस्तो कार हो । इन्धन खिपायती कारमा परिचित कारको बिक्री बढाउन कम्पनीले यो योजना ल्याएको हो ।

Tata
GBIME
Nepal Life