काठमाडौं। प्रभु को–ओपरेटिभ सर्भिस लिमिटेडले २५५८ औं बुद्ध जयन्तीको अवसरमा निशुल्क खानेपानी वितरण गरेको छ। बुद्ध धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल स्वयम्भुमा उपस्थित भक्तजनलाई बुद्ध जयन्तीका दिन निशुल्क खानेपानी वितरण गरेको जानकारी प्रभु को–ओपरेटिभले दिएको छ।
सस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सस्थाले धर्मावलम्वीहरुलाई खानेपानी वितरण गरिएको सस्थाले जनाएको छ। यो को–ओपरेटिभ प्रभू समूहद्वारा छ।
