इन्द्रेणी फुड ल्यान्डमा ह्यापी लन्च आवर, ५० प्रतिशत छुटमा खाना

बिजमाण्डू
२०६९ भदौ ७ गते ००:०० | Aug 23, 2012
इन्द्रेणी फुड ल्यान्डमा ह्यापी लन्च आवर, ५० प्रतिशत छुटमा खाना


काठमाडौ । इन्द्रेणी फुड ल्यान्ड वानेश्वरले पचास प्रतिशत छुट सहित ह्यापी लन्च आवर योजना ल्याएको छ । योजना अनुसार खसी मासु खानालाई तीन सय, कुखुराको मासु खानालाई २ सय ७५ र सादा खानालाई २ सय रुपैयाँमा पाइनेछ । यो भन्दा अघि मासु खानालाई छ सय, कुखुरा मासु खानालाई ५ सय ५० र सादा खानालाई ४ सय रुपैयाँ थियो । फूड ल्याण्डले यो वाहेक रेष्टुरेन्ट मेन्यूमा २० प्रतिशत छुट दिने जनाएको छ ।

Tata
GBIME