ग्रोथ सेलर्सले सुरु गर्यो ग्रोथजब्स अनलाईन, वेरोजगारलाई रोजगारी

बिजमाण्डू
२०६९ साउन २८ गते ००:०० | Aug 12, 2012
ग्रोथ सेलर्सले सुरु गर्यो ग्रोथजब्स अनलाईन, वेरोजगारलाई रोजगारी



काठमाडौं । ग्रोथ सेलर्स प्रा.लि.ले ग्रोथजब्स अनलाइन सेवा सुरु गरेका छन् । वेभसाइटबाट रोजगारी खोज्ने ब्यक्ति र रोजगारदाता कम्पनीलाई सहज सुविधा पुग्ने कम्पनीले आइतवार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको छ ।
स्थापनाको पाँच वर्ष पूरा गरी छैटो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यस्तो पोर्टलको सुरु गरेको हो । ग्रोथ सेलर्सले विगत पाँच वर्षदेखि हरेक वर्ष एचआर मिटको आयोजना गर्दै आएको छ । कम्पनीले अहिलेसम्म तीन जनालाई एचआर म्यानेजर अफ अवार्डबाट सम्मानित गरि सकेका छ । कम्पनीले नेपालमा मानब संसाधनको सचेतना तथा प्रर्वर्धनका लागी एचअर मिट गर्दै आएको जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life