काठमाडौं । नेपाल राष्ट्र बैंकले मौदि्रक नीति कार्यान्वयका लागि यसै साता अधिकांस दिर्नेशन जारी गर्ने भएको छ । बुधबार सार्वजनिक मौदि्रक नीतिमा उल्लेख भएका विषयहरुलाई कार्यान्वयन गराउन प्रकृया सहित निर्देशन दिनु पर्छ । राष्ट्र बैंकले ती विषयलाई उल्लेख गरी निर्देशन जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात सिआआर विपन्न वर्ग कर्जा पुनर्कर्जा लघुवित्तजस्ता विषयमा निर्देशन दिँदै छ । निर्देशनपछि वाणिज्य बैंकहरुले सिआरआर पाँच प्रतिशतलाई वढाएर ६ प्रतिशत कायम गर्नु पर्छ ।
विकास बैंकले साढे पाँच प्रतिशत कायम गर्नु पर्छ । विपन्न वर्गमा पनि साढे तीन प्रतिशत लगानी गर्नु पर्छ । पुनकर्जा ६ प्रतिशतमा राष्ट्र बैंकबाट पाउने छन् । उनीहरुले यसलाई ९ प्रतिशतमा लगानी गर्न सक्छन् । राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही पिसिए का बारमा भने विनियमावली बनाएर निर्देशन जारी गर्ने छ । अहिले पुँजी कोषका आधारमा कारवाही गर्दै आएको राष्ट्रक बैंकले अब खराब कर्जा र तरलताका आधारमा पनि यो कारवाही गर्ने छ ।
'पिसिएको विनियमावली बन्दै छ । २ महिनापछि लागू गर्छौ- राष्ट्र बैंक स्रोतले भन्यो-अध्ययन भइरहको छ । यसले बैंकहरुलाई तरलता लिएर बस्न प्रोत्साहित गर्ने छ ।' अहिले बैकहरुले १० प्रतिशत र विकास बैंक र फाइनान्सलाई ११ प्रतिशत न्युनतम पुँजी कोष पुर् याउनु पर्ने व्यवस्था छ ।