ल्याण्डलाईन टेलिफोनबाट नेपालभरका मोवाइलमा आजदेखि लोकल कल

बिजमाण्डू
२०६९ साउन १ गते ००:०० | Jul 16, 2012
ल्याण्डलाईन टेलिफोनबाट नेपालभरका मोवाइलमा आजदेखि लोकल कल

काठमाडौं । तपाईसँग ल्यान्डलाइन टेलिफोन छ भने खुशीको खवर छ । आजदेखि ल्यान्डलाइन टेलिफोनबाट देशभरी मोबाइल फोन गर्दा लोकल(स्थानीय) कल हुनेछ । नेपाल टेलिकमले सोमबारदेखि जिएसएम र सिडिएम दुवै फोनमा ल्यान्डलाइनबाट फोन गर्दा लोकल कल हुने व्यवस्था गरेको हो । ल्यान्डलाइनबाट देशभरी मोबाइल कल गर्दा मिनेटको एक रुपैयाँ मात्रै महसुल लाग्ने व्यवस्था टेलिकमले गरेको छ ।

Tata
GBIME
Nepal Life