हिमालयन डिष्टिलरीको नाफा १३८.१८ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो २१.४९ करोड

बिजमाण्डू
२०८३ कात्तिक २९ गते ११:३० | Nov 15, 2026
हिमालयन डिष्टिलरीको नाफा १३८.१८ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो २१.४९ करोड

काठमाडौं। हिमालयन डिष्टिलरीले उच्च नाफा वृद्धि गरेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

GBIME
Tata

यो नाफा गत वर्ष पहिलो त्रैमासको तुलनामा १३८.१८ प्रतिशत धेरै हो। कम्पनीले पोहोर पहिलो तीन महिनामा ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढ्दा नाफासँगै अरु वित्तीय स्थितिमा सुधार देखिएको छ।

हिमालयन डिष्टिलरीको दुई आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण रुपैयाँमा

सूचक२०८३/८४२०८२/८३फरक %
चुक्ता पुँजी३६८८०८२१७५३०७३४०१८१२२०
सञ्चालन आम्दानी१७६२८६३७०३१०७५७८८९३०६३.८७
बिक्री आम्दानी९१२८२०३२४५९३३८९०२१५३.८३
वित्तीय लागत१२१५५५५५९६१७६१०३.८९
कुल नाफा२१४९७६०७५९०२५८१६४१३८.१८
प्रति सेयर आम्दानी२३.३२९.७९१३८.२
प्रति सेयर नेटवर्थ१४७.४९१३८.४६.५७
स्रोत : कम्पनीको ब्यालेन्स सिट