लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]

प्रवीण रानाभाट
२०८३ कात्तिक २२ गते २०:३७ | Nov 8, 2026
लक्ष्मीपूजा र दिपावलीले यसरी झिलिमिली बन्यो काठमाडौं उपत्यका [तस्बिर]


काठमाडौं। यमपञ्चक (तिहार) अन्तर्गत आइतबार घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिएको छ।

GBIME
Tata

लक्ष्मीपूजामा घरघरमा गरिएको दिपावलीको उज्यालोले शहर झिलिमिली देखिएको छ। मुख्य सडक, चोक तथा शहरका विभिन्न क्षेत्रमा उज्यालोले झकिझकाउ देखिएको छ।

लक्ष्मीपूजाका दिन उपत्यकाका विभिन्न स्थानबाट देखिएका दृश्यः–