काठमाडौं। यमपञ्चक (तिहार) अन्तर्गत आइतबार घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिएको छ।
लक्ष्मीपूजामा घरघरमा गरिएको दिपावलीको उज्यालोले शहर झिलिमिली देखिएको छ। मुख्य सडक, चोक तथा शहरका विभिन्न क्षेत्रमा उज्यालोले झकिझकाउ देखिएको छ।
लक्ष्मीपूजाका दिन उपत्यकाका विभिन्न स्थानबाट देखिएका दृश्यः–








