तिहारको झिलिमिलीमा रम्यो राजधानी, कीर्तिपुरबाट देखिएको काठमाडौं शहर

सुशील श्रेष्ठ
२०८३ कात्तिक २२ गते १९:१८ | Nov 8, 2026
तिहारको झिलिमिलीमा रम्यो राजधानी, कीर्तिपुरबाट देखिएको काठमाडौं शहर


काठमाडौं। तिहारले अहिले काठमाडौं उपत्यकासहित देशभरका गाउँ सहरलाई उल्लासपूर्ण बनाएको छ।

GBIME
Tata

लक्ष्मीपूजामा घर घरमा दीपावली गरेसँगै जताततै झिलिमिली छ।

आज पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। घरघरलाई झिलिमिली बत्तीले सजाउने यो क्रम भाइटीका र छठ पर्वसम्म चल्छ।

कीर्तिपुरबाट देखिएको दृश्य-