आज पाउण्डको बिक्री मूल्य २०३.३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति?

बिजमाण्डू
२०८३ कात्तिक १३ गते ०६:१५ | Oct 30, 2026
आज पाउण्डको बिक्री मूल्य २०३.३२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । अमेरिकी डलरको विनिमय दरमा आज वृद्धि भएको छ। डलरको बिक्री दर १५२.७२ रुपैयाँ पुगेको छ।

GBIME
Tata

त्यस्तै, युरो र पाउण्डको मूल्य पनि आज बढेको छ। आज पाउण्डको बिक्री दर २०३.३२ रुपैयाँ पुगेको छ।

चिनियाँ युआनको बिक्री दर २२.९० रुपैयाँबाट आज २२.९३ रुपैयाँ पुगेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति?