नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बाढी पीडितको राहतका लागि सरकारलाई दियो ४ करोड १ लाख



बिजमाण्डू
२०८३ भदौ १४ गते ११:१७ | Aug 30, 2026
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बाढी पीडितको राहतका लागि सरकारलाई दियो ४ करोड १ लाख


काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बाढी पीडितलाई ४ करोड १ लामख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले बाढी प्रभावितहरुको उद्धार राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको हो।

बाढी प्रभावितको राहतका लागि सहयोगस्वरुप आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।