प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल लेयर्स कुखुरा पालक संघको १० लाख सहयोग

बिजमाण्डू
२०८३ भदौ ११ गते १७:१२ | Aug 27, 2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल लेयर्स कुखुरा पालक संघको १० लाख सहयोग

काठमाडौं। बाढी प्रभावितका लागि नेपाल लेयर्स कुखुरा पालक संघले १० लाख रुपैयाँ सहयोग गरेको छ।

Vigo
GBIME
Tata

संघले सहयोगस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार १० लाख रुपैयाँ जम्मा गरेको छ।

सरकारले आर्थिक सहयोगका लागि आह्वान गरेपछि संघका तर्फबाट रकम जम्मा गरेको संघका अध्यक्ष विनोद पोखरेलले बताए।