कांग्रेसको आधिकारिकताबारे पुन: सुनुवाइ हुने, प्रधानन्यायाधीशको बेञ्चले दियो निस्साको आदेश



बिजमाण्डू
२०८३ साउन २१ गते १५:५८ | Aug 6, 2026
कांग्रेसको आधिकारिकताबारे पुन: सुनुवाइ हुने, प्रधानन्यायाधीशको बेञ्चले दियो निस्साको आदेश


काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा पुन: सुनुवाइ हुने भएको छ।

Tata
GBIME

कांग्रेसको संस्थापनइतर समूहको माग अनुसार पार्टीको आधिकारिकतालाई लिएर सर्वोच्चमा पुन: सुनुवाइ हुने भएको हो।

प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरवलोकनको निस्सा दिन बिहीबार आदेश गरेको छ।

सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यो फैसला पुनरवलोकन माग गर्दै इत्तर पक्षले सर्वोच्चमा निवेदन दिएको थियो।