मार्च गर्दै सिंहदरबार जान चाहन्थे लघुवित्त पीडित, प्रहरीले रत्नपार्कमै रोक्यो (तस्विरहरु)

बिजमाण्डू
२०८३ साउन १० गते १६:०७ | Jul 26, 2026
मार्च गर्दै सिंहदरबार जान चाहन्थे लघुवित्त पीडित, प्रहरीले रत्नपार्कमै रोक्यो (तस्विरहरु)


काठमाडौं । लघुवित्त तथा वित्तीय शोसन विरुद्ध आन्दोलनरत समूह काठमाडौं आइपुगेको छ। विभिन्न ४५ जिल्लाबाट उनीहरु काठमाडौं आएका हुन्।

GBIME
Tata

करिब ३०० जनाको समूहले आज लघुवित्त तथा वित्तीय शोसनविरुद्ध राजधानी मार्च गरेका हुन्। उनीहरु आज मार्च गर्दै सिंहदरबार जाने तालिका थियो। तर, प्रहरीले भने उनीहरुलाई रत्नपार्कमै रोकेको छ।

सरकारसँग बारम्बार गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलनरत छन्।