BIZMANDU
www.bizmandu.com

मार्च गर्दै सिंहदरबार जान चाहन्थे लघुवित्त पीडित, प्रहरीले रत्नपार्कमै रोक्यो (तस्विरहरु)

२०८३ साउन १०

मार्च गर्दै सिंहदरबार जान चाहन्थे लघुवित्त पीडित, प्रहरीले रत्नपार्कमै रोक्यो (तस्विरहरु)
मार्च गर्दै सिंहदरबार जान चाहन्थे लघुवित्त पीडित, प्रहरीले रत्नपार्कमै रोक्यो (तस्विरहरु)

काठमाडौं । लघुवित्त तथा वित्तीय शोसन विरुद्ध आन्दोलनरत समूह काठमाडौं आइपुगेको छ। विभिन्न ४५ जिल्लाबाट उनीहरु काठमाडौं आएका हुन्।

Vigo
GBIME
Tata

करिब ३०० जनाको समूहले आज लघुवित्त तथा वित्तीय शोसनविरुद्ध राजधानी मार्च गरेका हुन्। उनीहरु आज मार्च गर्दै सिंहदरबार जाने तालिका थियो। तर, प्रहरीले भने उनीहरुलाई रत्नपार्कमै रोकेको छ।

सरकारसँग बारम्बार गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु आन्दोलनरत छन्।