बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिजमाण्डू
२०८२ जेठ ७ गते ०६:३४ | May 21, 2025
बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Photo: AFP


काठमाडौं। बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १३६.७२ रुपैयाँ रहँदा बिक्री दर १३७.३२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३६.३५ रुपैयाँ र बिक्री दर १३६.९५ रुपैयाँ थियो।

यस्तै, १ युरोको खरिद दर आज १५३.७९ रुपैयाँ कायम भएको छ। बिक्री दर १५४.४६ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १५३.६५ रुपैयाँ र बिक्री दर १५४.३२ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८२.८१ रुपैयाँ र बिक्री दर १८३.६१ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८२.४६ रुपैयाँ र बिक्री दर १८३.२६ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३६.७२१३६.३५१३७.३२१३६.९५
युरोपियन युरो१५३.७९१५३.६५१५४.४६१५४.३२
बेलायती पाउन्ड स्टर्लिङ१८२.८११८२.४६१८३.६११८३.२६
स्वीस फ्रयांक१६४.०५१६३.६६१६४.७७१६४.३८
अष्ट्रेलियन डलर८७.७१८७.९०८८.०९८८.२९
क्यानेडियन डलर९८.०५९७.७५९८.४८९८.१८
सिंगापुर डलर१०५.५०१०५.३६१०५.९६१०५.८२
जापानी येन१०९.४६९.४१९.५०९.४५
चिनियाँ युआन१८.९४१८.९११९.०२१८.९९
साउदी अरेबियन रियाल३६.४५३६.३५३६.६१३६.५१
कतारी रियाल३७.५१३७.४१३७.६८३७.५८
थाइ भाट४.१४४.१२४.१६४.१४
यूएई दिराम३७.२२३७.१२३७.३९३७.२९
मलेसियन रिंगेट३१.८०३१.७८३१.९४३१.९२
कोरियन वोन१००९.८१९.८१९.८५९.८५
स्वीडिश क्रोनर१४.१४१४.०९१४.२०१४.१६
डेनिश क्रोनर२०.६२२०.५९२०.७१२०.६९
हङकङ डलर१७.४७१७.४३१७.५५१७.५१
कुवेती दिनार४४५.२५४४३.९२४४७.२१४४५.८७
बहरेन दिनार३६२.६४३६१.६८३६४.२३३६३.२७
ओमानी रियाल३५५.१४३५४.१८३५६.७०३५५.७४
स्रोत : नेपाल राष्ट्र बैंक