काठमाडौं। सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन्।
मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले पौडेललाई सचिव बढुवा गरेको हो। संस्कृत पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएसँगै एक सचिवको दरबन्दी रिक्त थियो।