विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरसँगै युरो, पाउन्ड र युआनको मूल्य

बिजमाण्डू
२०८१ चैत्र २६ गते ०६:३४ | Apr 8, 2025
विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरसँगै युरो, पाउन्ड र युआनको मूल्य
Photo : AFP


काठमाडौं । अमेरिकी डलरको विनिमय दर आज बढेको छ। हिजो १३६.६८ रुपैयाँमा स्थिर रहेको अमेरिकी डलरको बिक्री दर आज बढेर १३७.६४ रुपैयाँ पुगेको हो।

Tata
GBIME
NLIC

आज युरो पाउन्डको मूल्यमा पनि वृद्धि भएको छ। युरोको बिक्री दर आज १५०.६४ रुपैयाँ छ भने पाउन्डको बिक्री दर १७६.३९ रुपैयाँ छ।

अष्ट्रेलियन डलरको विनिमय दर आज बढेर बिक्री दर ८३.३१ रुपैयाँ पुगेको छ। क्यानेडियन डलरको बिक्री दर ९६.६४ रुपैयाँ पुगेको छ भने सिंगापुर डलरको बिक्री दर पनि वृद्धि भएर आज १०२.२४ रुपैयाँ पुगेको छ।

चिनियाँ युआनको बिक्री दर बढेर आज १८.८३ रुपैयाँ छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३७.०४१३६.०८१३७.६४१३६.६८
युरोपियन युरो१४९.९८१४९.०९१५०.६४१४९.७५
बेलायती पाउन्ड स्टर्लिङ१७५.६२१७५.४३१७६.३९१७६.२०
स्वीस फ्रयांक१६०.३४१५८.१३१६१.०४१५८.८३
अष्ट्रेलियन डलर८२.९५८२.२५८३.३१८२.६१
क्यानेडियन डलर९६.२२९५.६९९६.६४९६.११
सिंगापुर डलर१०१.७९१०१.१०१०२.२४१०१.५५
जापानी येन१०९.३६९.२६९.४१९.३०
चिनियाँ युआन१८.७४१८.६९१८.८३१८.७७
साउदी अरेबियन रियाल३६.५३६.२७३६.६६३६.४३
कतारी रियाल३७.५९३७.३३३७.७६३७.५०
थाइ भाट३.९७३.९५३.९८३.९७
यूएई दिराम३७.३१३७.०५३७.४७३७.२१
मलेसियन रिंगेट३०.५९३०.६७३०.७२३०.८०
कोरियन वोन१००९.३६९.३२९.४९.३६
स्वीडिश क्रोनर१३.५८१३.६२१३.६४१३.६८
डेनिश क्रोनर२०.१२०.००२०.१८२०.०८
हङकङ डलर१७.६४१७.५०१७.७२१७.५८
कुवेती दिनार४४५.२१४४२.०९४४७.१६४४४.०४
बहरेन दिनार३६३.४७३६०.९६३६५.०६३६२.५६
ओमानी रियाल३५५.९९३५३.४९३५७.५४३५५.०५