माइतीघरमा सहकारी र मिटरब्याज पीडितहरुको प्रदर्शन

बिजमाण्डू
२०८१ चैत्र १७ गते १४:१८ | Mar 30, 2025
माइतीघरमा सहकारी र मिटरब्याज पीडितहरुको प्रदर्शन

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका उनीहरुले आज र्‍याली निकालेका हुन्।

Tata
GBIME

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध महासंघले प्रदर्शन गरिरहेको छ।

आफूहरुको माग पूरा नभएसम्म प्रदर्शन अनिश्चितकालीन जारी रहने उनीहरुले बताएका छन्।