राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

बिजमाण्डू
२०८१ माघ २७ गते ११:०१ | Feb 9, 2025
राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव


काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले बजारमा बढी भएको पैसा बोलकबोल उपकरणमार्फत २० दिनका लागि तान्न लागेको हो।

राष्ट्र बैंकले पैसा तान्नका लागि बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव मागेको छ। राष्ट्र बैंकले यसअघि तानेको १ खर्ब ६५ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।