बढ्यो अमेरिकी डलर र युरोको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिजमाण्डू
२०८१ बैशाख २५ गते ०८:०० | May 7, 2024
बढ्यो अमेरिकी डलर र युरोको मूल्य, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । हिजो स्थिर रहेको अमेरिकी डलरको विनिमय दर आज बढेको छ। १ डलरको बिक्री दर आज १३३.८९ रुपैयाँ र खरिद दर १३३.२९ रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

आज युरो र पाउण्डको विनिमय दर पनि बढेको छ। साथै, स्वीस फ्रान्कको बिक्री दर पनि बढेर १४७.९३ रुपैयाँ पुगेको छ।

यस्तै, आज जापानी येनको दर घटेको छ। हिजो ८.७४ रुपैयाँ बिक्री दर रहेकोमा आज ८.७१ रुपैयाँ रहेको छ।

थाइ भाटको विनिमय दर भने स्थिर रहेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.२९१३३.१८१३३.८९१३३.७८
युरोपियन युरो१४३.६११४३.३०१४४.२५१४३.९५
बेलायती पाउण्ड स्टर्लिङ१६७.६४१६७.०९१६८.३९१६७.८५
स्वीस फ्रान्क१४७.२७१४७.०६१४७.९३१४७.७३
अस्ट्रेलियन डलर८८.३५८८.०३८८.७५८८.४३
क्यानेडियन डलर९७.४९९७.३१९७.९३९७.७५
सिंगापुर डलर९८.७१९८.६८९९.१५९९.१३
जापानी येन१०८.६७८.७०८.७१८.७४
चिनियाँ युआन१८.४९१८.३९१८.५८१८.४८
साउदी अरेबियन रियाल३५.५४३५.५१३५.७०३५.६७
कतारी रियाल३६.५६३६.५३३६.७२३६.६९
थाइ भाट३.६३३.६३३.६४३.६४
यूएई दिराम३६.२९३६.२६३६.४५३६.४२
मलेसियन रिंगिट२८.१३२८.१०२८.२५२८.२२
कोरियन ओन१००९.८३९.८२९.८८९.८६
स्वीडिश क्रोनर१२.३४१२.३११२.३९१२.३६
डेनिश क्रोनर१९.२५१९.२२१९.३४१९.३०
हङकङ डलर१७.०५१७.०५१७.१३१७.१३
कुवेती दिनार४३३.६४३३.३९४३५.५६४३५.३४
बहराइन दिनार३५३.५१३५३.२६३५५.१३५४.८५