सिंगापुर र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिजमाण्डू
२०८१ बैशाख २४ गते ०६:४७ | May 6, 2024
सिंगापुर र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
Photo : Reuters

काठमाडौं । आज अमेरिकी डलरको विनिमय दर स्थिर रहँदा युरोपियन युरोको मूल्य बढेको छ। बेलायती पाउण्डको मूल्य भने घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३३.१८ र बिक्री दर १३३.७८ रुपैयाँमा स्थिर छ। १ युरोको बिक्री दर आज १४३.९५ रुपैयाँ र खरिद दर १४३.३० रुपैयाँ छ।

यस्तै, १ पाउण्डको बिक्री दर आज १६७.८५ रुपैयाँ र खरिद दर १६७.०९ रुपैयाँ छ। अस्ट्रेलियन डलरको बिक्री दर पनि बढेर आज ८८.४३ पुगेको छ। हिजो अस्ट्रेलियन डलरको बिक्री दर ८८.०५ रुपैयाँ थियो।

क्यानेडियन डलरको विनिमय दर आज घट्दा सिंगापुर डलरको मूल्य बढेको छ। जापानी येनको मूल्यमा सामान्य वृद्धि भएको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.१८१३३.१८१३३.७८१३३.७८
युरोपियन युरो१४३.३०१४३.१४१४३.९५१४३.७९
बेलायती पाउण्ड स्टर्लिङ१६७.०९१६७.२११६७.८५१६७.९७
स्वीस फ्रान्क१४७.०६१४६.८५१४७.७३१४७.५१
अस्ट्रेलियन डलर८८.०३८७.६६८८.४३८८.०५
क्यानेडियन डलर९७.३१९७.४७९७.७५९७.९१
सिंगापुर डलर९८.६८९८.५१९९.१३९८.९५
जापानी येन१०८.७०८.६९८.७४८.७३
चिनियाँ युआन१८.३९१८.३९१८.४८१८.४८
साउदी अरेबियन रियाल३५.५१३५.५१३५.६७३५.६७
कतारी रियाल३६.५३३६.५३३६.६९३६.६९
थाइ भाट३.६३३.६२३.६४३.६४
यूएई दिराम३६.२६३६.२६३६.४२३६.४२
मलेसियन रिंगिट२८.१०२८.१०२८.२२२८.२२
कोरियन ओन१००९.८२९.८०९.८६९.८५
स्वीडिश क्रोनर१२.३११२.३१२.३६१२.३५
डेनिश क्रोनर१९.२२१९.१९१९.३०१९.२८
हङकङ डलर१७.०५१७.०४१७.१३१७.१२
कुवेती दिनार४३३.३९४३३.०८४३५.३४४३५.०३
बहराइन दिनार३५३.२६३५३.१९३५४.८५३५४.७८