अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८१ बैशाख ५ गते ०७:३३ | Apr 17, 2024
अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३३.३६ रुपैयाँ रहँदा बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३३.२३ रुपैयाँ रहँदा बिक्री दर १३३.८३ रुपैयाँ कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४१.८२ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.४५ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४२.०२ रुपैयाँ र बिक्री दर १४२.६६ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.०५ रुपैयाँ र बिक्री दर १६६.८० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६६.४२ रुपैयाँ र बिक्री दर १६७.१७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३३.३६१३३.२३१३३.९६१३३.८३
युरोपियन युरो१४१.८२१४२.०२१४२.४५१४२.६६
बेलायती पाउण्ड स्टर्लिङ१६६.०५१६६.४२१६६.८०१६७.१७
स्वीस फ्रान्क१४६.०८१४६.०११४६.७३१४६.६६
अस्ट्रेलियन डलर८५.६१८६.४१८६.००८६.८०
क्यानेडियन डलर९६.७२९६.९६९७.१६९७.३९
सिंगापुर डलर९७.७७९७.९३९८.२१९८.३७
जापानी येन१०८.६२८.६६८.६६८.७०
चिनियाँ युआन१८.४२१८.४११८.५११८.४९
साउदी अरेबियन रियाल३५.५५३५.५२३५.७१३५.६८
कतारी रियाल३६.५६३६.५३३६.७३३६.६९
थाइ भाट३.६४३.६३३.६६३.६५
यूएई दिराम३६.३१३६.२८३६.४८३६.४४
मलेसियन रिंगिट२७.८३२७.८८२७.९५२८.००
कोरियन ओन१००९.५८९.६३९.६२९.६८
स्वीडिश क्रोनर१२.१९१२.२९१२.२५१२.३४
डेनिश क्रोनर१९.०११९.०४१९.०९१९.१२
हङकङ डलर१७.०३१७.०२१७.१०१७.०९
कुवेती दिनार४३२.६९४३२.५६४३४.६४४३४.५१
बहराइन दिनार३५३.७४३५३.३८३५५.३४३५४.९७
स्रोत : नेपाल राष्ट्र बैंक