बढ्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, आजको विदेशी मुद्राको विनिमय दर कति?



बिजमाण्डू
२०८० भदौ १३ गते ०७:१० | Aug 30, 2023
बढ्यो अमेरिकी डलर, युरो र पाउण्डको भाउ, आजको विदेशी मुद्राको विनिमय दर कति?
File Photo: reviso.com

काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी मुद्राको विनिमय दरअनुसार बुधबार अमेरिकी डलरको भाउ बढेको छ।

Tata
GBIME
Zonsen

आज १ अमेरिकी डलरको खरिद दर १३२.०४ रुपैयाँ रहँदा बिक्री दर १३२.६४ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३१.९२ रुपैयाँ र बिक्री दर १३२.५२ रुपैयाँ थियो।

आज युरोपियन युरोको भाउ पनि बढेको छ। आज १ युरोको खरिद दर १४२.७२ रुपैयाँ र बिक्री दर १४३.३७ रुपैयाँ तय भएको छ। मंगलबार १ युरोको खरिद दर १४२.६२ रुपैयाँ र बिक्री दर १४३.२७ रुपैयाँ थियो।

यस्तै, आज पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.३१ रुपैयाँ तय हुँदा बिक्री दर १६७.०७ रुपैयाँ रहेको छ। मंगलबार १ पाउण्ड स्टर्लिङको खरिद दर १६५.९८ रुपैयाँ र बिक्री दर १६६.७३ रुपैयाँ थियो।

आजको विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.०४१३१.९२१३२.६४१३२.५२
युरोपियन युरो१४२.७२१४२.६२१४३.३७१४३.२७
बेलायती पाउन्ड स्टर्लिङ१६६.३११६५.९८१६७.०७१६६.७३
स्वीस फ्रान्क१४९.१७१४९.३११४९.८५१४९.९९
अस्ट्रेलियन डलर८४.९३८४.५५८५.३१८४.९३
क्यानेडियन डलर९६.९९९६.९९९७.४३९७.४३
सिंगापुर डलर९७.४३९७.२०९७.८७९७.६४
जापानी येन१०८.९९९.००९.०३९.०४
चिनियाँ युआन१८.१०१८.०९१८.१९१८.१७
साउदी अरेबियन रियाल३५.२०३५.१६३५.३६३५.३२
कतारी रियाल३६.२२३६.१९३६.३९३६.३६
थाइ भाट३.७५३.७४३.७७३.७६
यूएई दिराम३५.९५३५.९२३६.११३६.०८
मलेसियन रिंगिट२८.४२२८.३४२८.५५२८.४७
कोरियन ओन१००९.९७९.९४१०.०२९.९९
स्वीडिश क्रोनर१२.००११.९६१२.०६१२.०२
डेनिश क्रोनर१९.१५१९.१४१९.२४१९.२२
हङकङ डलर१६.८३१६.८२१६.९०१६.८९
कुवेती दिनार४२८.१३४२७.५९४३०.०८४२९.५३
बहराइन दिनार३५०.२३३४९.९२३५१.८३३५१.५१
स्रोत : नेपाल राष्ट्र बैंक